शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

९ भाद्र २०७९, बिहीबार १५:०६

काठमाडौं । नेप्सेमा गिरावट आँउदा अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा निरन्तर सरकारात्मक सर्किट लागिरहेको छकम्पनीको शेयर ९दशमलव ९९ प्रतिशतले बढेको छ।

त्यस्तै, रुरु जलविधुत्, नेष्डो लघुवित्त, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८७ , माछापुचछे बैंकको डिभेञ्चर ८५, राष्ट्रिय बीमा कम्पनी, जालपा लघुवित्तको शेयरमा सुधार देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*