यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

१४ भाद्र २०७९, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।१९ अंकले बढेर १९९५।२१ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसुचक बढेसँगै विन नेपाल लघुवित्तको ४।७७ प्रतिशतले शेयर बजार घटेको छ ।

त्यस्तै , एनआइसी एसिया फण्डको ४।३, मल्टिप्रोपज फाइनान्स कम्पनीको ३।४३, आरबिबि म्युचल फण्डको ३।४३ र समता घरेलु लघुवित्तको ३।२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*