यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
१६ भाद्र २०७९, बिहीबार १५:०८

काठमाडौं । उतारचढाबका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ ।
आज शेयर बजार घटेसँगै राप्ति हाइड्रो एण्ड जनरलको ४।३८, गनपति लघुवित्तको ४।१, मैलङ खोला जल विद्युतको ३।६७, एनआइबिएल समृद्धि फण्डको ३।१३ र नेपाल रिइन्स्योरेन्स कम्पनीको ३ प्रतिशतले शेयर मूल्य घटेको छ ।














