हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा सर्किट, कुनको कति बढ्यो ?
१६ भाद्र २०७९, बिहीबार १५:१८

काठमाडौं । उतारचठढावका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूूचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ ।
आज हिमालयन इभरेष्ट इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, अप्पर हेवाखोला हाइड्रोपावरको ६।५८, महुली लघुवित्तको ५।८४, सप्तकोशि डेप्लपमेन्ट बैंकको ५।२२ र प्रोग्रेसिभ फाइनान्सको ३।८२ प्रतिशतले शेयर मूल्य बढेको छ ।














