आज यी कम्पनीको शेयर मूल्य घट्यो

२७ भाद्र २०७९, सोमबार १५:०९

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयर बजार १३।५९ अंकले घटेर १९१२।६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसंगै नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ।

त्यस्तै, सामुदायिक लघुवित्तको ५।८७, अप्पर हेवाखोला हाइड्रोपावरको ४।१५, दोर्दीखोला जलविद्युतको ४।१४ र माउन्टेन इनर्जीको ३।७५ प्रतिशतले शेयर बजार मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*