सिक्लेस हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
११ आश्विन २०७९, मंगलवार १०:१०

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत आइपीअो रिजल्ट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट
कम्पनीको वेबसाइट: https://www.sikleshydro.com.np/
बिक्री प्रबन्धकको वेबसाइट :https://bokcapital.com.np/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/












