आरम्भ चौतारी लघुवित्तको शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

१३ आश्विन २०७९, बिहीबार १०:५३

काठमाडौं । आरम्भ चौतारी लघुवित्त पित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

लघुवित्तले २९ हजार ७ सय ८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद जो कोहि व्यक्ती वा संस्थाले खरिद गर्न सक्नेछन् ।

उक्त शेयर खरिद गर्नको लागि ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोकमा आवेदन दिन आग्रह गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*