यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

१३ आश्विन २०७९, बिहीबार १५:१४

काठमाडौं ।आज विहिवारका दिन शेयर बजारमा हरियाली लागेको छ । आज नेप्से परिसुचक १६।२९ अंकले बढेर १८५३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली लागेसंगै समालिङ पावर कम्पनीको ७।९४ प्रतिशतले शेयर घटेको छ ।

त्यस्तै, हिमालयन पावर पार्टनरको ३।६९, पञ्चकन्या मै हाईड्रोपावरको ३।४९, युनाईटेड मोदी हाइड्रोपावरको ३।४५ र ग्रिन डेपलभमेन्ट बैंकको ३।३५ प्रतिशतले शेयर मुुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*