समिट लघुवित्त र अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२५ आश्विन २०७९, मंगलवार १५:०६

काठमाडौं । नेप्से १६।०६ अंकले घट्दा १८५५।१६ को विन्दुमा कायम भएको छ । यो साता पहिलो दिन बढोत्तरी भएको शेयर बजारमा दुई दिनदेखि निरन्तर घटिरहेको छ ।

समिट लघुवित्त र अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । समिट लघुवित्तको शेयर १० प्रतिशत बढेको छ भने अभियान लघुवित्त ९। ९८ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड १, रुरु जलविधुत्, श्वेत गंगा, गुराँस लघुवित्त, सिभिल बैंकको डिभेञ्चर ८८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशियाको फेल्क्सी क्याप फण्ड, राप्ती हाईड्रोको शेयरमा सुधार देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*