महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?

३१ आश्विन २०७९, सोमबार १०:२६

काठमाडौं । महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार १०८ किक्ता संस्थापक महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ९असोज ३१० मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौं दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*