कतिमा भयो धौलागिरी लघुवित्तको पहिलो कारोबार ?

६ कार्तिक २०७९, आईतवार ११:३०

काठमाडौं । आजदेखि प्रि ओपन सेसनमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार सुरु भएको हो ।

नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*