शेयर बजारमा सुधार आँउदा पनि आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
६ कार्तिक २०७९, आईतवार १५:१७

काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबारको दिन शेयर बजारमा हरीलायी छाएसँगै आज सिटिजन म्युचुअल फण्डको शेयरमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, अभियान लघुवित्त, माहुली लघुवित्त, बेष्ट फाइनान्स, एनआइबीएल प्रगती फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, विन्धवासिनी हाईड्रोपावर, एनएमबी ५०, मन्दाकिनी हाईड्रोपावर र सोल्टि होटलको शेयर ओरालो लागेको छ।













