शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१४ कार्तिक २०७९, सोमबार १५:०७

काठमाडौं । तिहारपछि खुलेको शेयर बजारको पहिलो कारोबारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा आज सयपत्री हाईड्रोपवारको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, एसबिआई बैंक, शाईन रेसुङ्रगा, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, इमजीङ नेपाल, मञ्जुश्री फाइनान्स र प्रभु बैंकको शेयरमा सुधार देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*