शेयर बजार उकालो लाग्दा १३ कम्पनीको शेयर मूल्य घट्यो, कुनले कतिले घट्यो ?
१५ कार्तिक २०७९, मंगलवार १५:३१

काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी हुँदा पनि आज १३ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ।
त्यस्तै, एनसीसी डिभेञ्चर ०८६, सिटिजन म्युचुअल फण्ड १, गरिमा डिभेञ्चर ८५, एनआईसी एशिया ग्रोथ फण्ड, प्राईम बैंकको डिभेञ्चर ८५, जनउत्थान, एनआईसी एशिया फलेक्सी क्याप फण्ड, लक्ष्मी इक्विटी फण्ड र मञ्जुश्री फाइनान्स, सानिमा डिभेञ्चर ८७, विशाल बजार कम्पनी, सयपत्री हाईड्रोपावरको शेयरमा ओरालो लागेको छ।













