नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

२१ कार्तिक २०७९, सोमबार १२:२२

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्रण भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको जनाएको हो ।

हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कात्तिक २३ गते सूचारु हुने बैंकले जनाएको छ ।

मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ अजर अमर रोडबाट सोही वडाकै अजर अमर रोड, सिग्मा कम्प्लेक्समा स्थानान्तरण हुने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*