नेप्सेमा गिरावट आँउदा आज यी कम्पनीको शेयर मूल्य बढ्यो, कुनले कति कमाए ?
२३ कार्तिक २०७९, बुधबार १५:०८

काठमाडौं । नेप्सेमा ३६ अंकले घट्दा १९१७।२२ को विन्दुमा कायम भएको छ । अपर हावाखोलाको शेयरमा सबैभन्दा धेरै बढेकोछ । कम्पनीको शेयर ७।४२ अंकले बढेको छ ।
त्यस्तै, नबिल ब्यालेन्स फण्ड ३, एनसीसी डिभेञ्चर, मेगा म्युचुअल फण्ड १, एनआईसी एशिया ब्यालेन्स फण्ड, नबिल ब्यालेन्स फण्ड २, सिद्धार्थ इक्विटी फण्ड, विन नेपाल, माउन्टेन इनर्जी र सनराईज ब्लु चिप फण्डको शेयरमा सुधार देखिएको छ।













