सांग्रिला डेभलपमेन्ट बैंकद्धारा शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
८ मंसिर २०७९, बिहीबार ११:०८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले काठमाडौं उपत्यकाभित्रका ब्रान्चहरुका लागि केही संख्यामा शाखा प्रमुख माग गरेको हो ।
कम्पनीले सो पदका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २१ गतेसम्म कम्पनीको वेबसाइटमा गई करियर सेक्सनमा क्लिक गरी आवेदन दिन सक्नेछन् ।












