एनसीसी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि तोक्यो बुकक्लोजको मिति

९ मंसिर २०७९, शुक्रबार १०:४१

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ ।

बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर १५ गते भन्दा अघिसम्म शेयर कारोबार भई बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटलमा नियमअनुसारको समयभित्र शेयरधनी दर्ता किताबमा दाखिल खारेज नामसारी भई कायम बैंकका शेयरधनीहरुले विशेष सभामा भाग लिन पाउनेगरी मंसिर १५ गते एक दिन बैंकको शेयरधनी दर्ता किताबमा दाखिल खारेज बन्द गर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*