किसान लघुवित्तद्धारा डिसिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

११ मंसिर २०७९, आईतवार ११:०१

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) माग गरेको हो ।

कम्पनीले सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,जस्ता विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी १५ दिनभित्र कम्पनीले उल्लेख गराएको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*