नेप्सेद्धारा सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

११ मंसिर २०७९, आईतवार १६:१३

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सले बैंकको शेयर आजदेखि फुकुवा गरिदिएको हो ।
सेञ्चुरी बैंक र प्रभु बैंकबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौताभएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

बैंकको मंसिर ९ गतेको पत्रानुसार नेप्सेले बैंकको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजदेखि फुुकुवा गरेको हो । सोपश्चात भोलिदेखि नै बैंकको शेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*