लघुवित्त कम्पनीहरुले पनि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने

११ मंसिर २०७९, आईतवार २१:३२

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले पनि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा आगामी माघ महिनादेखि लघुवित्त कम्पनीहरुले पनि मासिक रुपमा आधार दर प्रकाशन गर्नुपर्ने व्यवस्था गरिने उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*