राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने

११ मंसिर २०७९, आईतवार २१:४२

नेपाल राष्ट्र बैंकले हाल कार्यान्वयनमा रहेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उक्त कुरा उल्लेख गरेको हो । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन उद्योगी व्यवसायीहरुले समेत राष्ट्र बैंकसँग आग्रह गर्दै आएका थिए । उक्त मार्गदर्शनलाई सुझावका आधारमा सम्बोधन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*