नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको कतिले घट्यो ?
२५ मंसिर २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा भारी अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक ३१ अंकले घटेर १८८५।३१ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, पाचँथर पावरको ६।९७, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ५।७४, शिभा श्री हाइड्रोपावरको ५।६२ र सानिमा लाईफको ५।१२ प्रतिशतले शेयर मुल्य घटेको छ ।













