सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२७ मंसिर २०७९, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।५४ अंकले घटेर १८९८ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेतापनि सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड, सान्जेल जलविद्युत, अप्पर तामाकोशी र नारायणि डेपलपमेन्टको शेयर मुल्य बढेको छ ।













