बाराही हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

३ पुष २०७९, आईतवार १०:५७

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही समयपछि हेर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्नपीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएसको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत आइपीओ नतिजा हेर्न सकिनेछ ।

यी ४ वटा साइटबाट हेर्नुस आइपीओ रिजल्ट : 

कम्पनीको वेबसाइट : https://barahihydropower.com.np/

बिक्री प्रबन्धकको वेबसाइट : https://www.niblcapital.com/

सीडीएसको मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*