तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

५ पुष २०७९, मंगलवार १५:०८

काठमाडौं । सताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १४।२२ अंकले बढेर १८७३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार उकालो लागेसँगै आधिखोला लघुवित्त, सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्तको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, सिवाइसी नेपाल लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*