यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
५ पुष २०७९, मंगलवार १५:२०

काठमाडौं । सताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १४।२२ अंकले बढेतापनि सनराईज ब्ल्युचिप फण्डको ४।६७ प्रतिशते सर्वाधिक शेयर मुल्य घटेको छ ।
त्यस्तै, गरिमा डिभेन्चरको ३।९४, फरवार्ड माइक्रोफाइनान्सको २।५१, लाइवर्टी इनर्जीको २।३९ प्रतिशतले शेयर मूल्य घटेको छ ।













