यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

६ पुष २०७९, बुधबार १०:२३

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसामा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १४० रुपैयाँ ४७ पैसामा खरिद भईरहेको छ भने १४१ रुपैयाँ ११ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १६० रुपैयाँ ५० पैसामा खरिद र १६१ रुपैयाँ २३ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*