तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?
६ पुष २०७९, बुधबार १५:०९

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ५।८९ अंकले घटेर १८६७ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा ओरालो लागेतापनि आधिखोला लघुवित्त, सिर्जनसिल लघुवित्त र इष्टन हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, घलेम्दी हाइड्रोको ९।१४ र धौलागिरी लघुवित्तको ८।२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।













