यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

६ पुष २०७९, बुधबार १५:१९

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ५।८९ अंकले घटेर १८६७ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा ओरालो लागेसँगै पञ्चकन्या मै हाइड्रोपावरको ६।२८ प्रतिशतले शेयर मुल्य घटेको छ ।

त्यस्तै, गुडविल फाइनान्सको ३।६०, सिनर्जी पावरको ३।५०, सनराइज ब्ल्युुचिप फण्डको ३।३६ र पिपल्स पावरको ३।२७ को शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*