दुई लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

७ पुष २०७९, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ०।१ ले घटेर १८६७ को विन्दुमा कायम भएको छ ।

शेयर बजार झिनो अंकले घटेतापनि सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, आदर्श लघुवित्तको ८।१९, कालिका पावरको ८।१५ र नेरुडे लघुवित्तको ५।३८ प्रतिशतले शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*