कुमारी बैंकको सिइओमा रमेश राज अर्याल नियुक्त

१८ पुष २०७९, सोमबार १०:५०

काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा रमेश राज अर्याल नियुक्त भएका छन् ।
त्यस्तै, अध्यक्षमा अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् ।

साविक कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिइओमा अर्याल र अध्यक्षमा प्रताप जंग चयन भएका हुन् । साविक कुमारी र एनसीसीबीच मर्जरपश्चात पुष १७ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*