महुली लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

२२ पुष २०७९, शुक्रबार ११:१२

काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ सहायक र कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले संस्थाको वेवासाइट   https://mslbsl.com.np/career   मार्फत आवेदन दिन सक्ने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*