कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
२५ पुष २०७९, सोमबार ०७:५४

कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सोमवार सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
बैंकले रित्त रहेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नेे भएकाले बैंक तथा वित्तीय संस्थाको ज्ञान सिप भएका व्यक्तीले आवेदन दिन सक्नेछन् ।












