यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
२५ पुष २०७९, सोमबार १०:२३

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसामा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३८ रुपैयाँ ८४ पैसामा खरिद भईरहेको छ भने १३९ रुपैयाँमा ४७ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५६ रुपैयाँ ६१ पैसामा खरिद र १५७ रुपैयाँ ३२ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर













