मेगा बैंकको कामु सिइओको जिम्मेवारी महेश शर्मा ढकाललाई

२५ पुष २०७९, सोमबार ११:३३

काठमाडौं । मेगा बैंक लिमिटेडको एक्टिङ सिइओमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई एक्टिङ सिइओको जिम्मेवारी दिएको हो ।

बैंकको पुष २५ गते बसेको संचालक समितिको बैठकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई पुष २५ गतेदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*