नेरुडे लघुवित्तको साधारण सभा चैत मसान्तमा हुने

२६ पुष २०७९, मंगलवार १५:४९

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ ।

संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट पुस २१ मा स्वीकृत भएकोले वार्षिक साधारण सभा गर्न नसकिने जनाएको छ ।

साथै संस्थाले वित्तीय विवरण स्वीकृत भएपश्चात् सो सभा चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*