रिडी हाइड्रोपावरको लाभांश स्वीकृत, शेयरधनीले पाउने भए बम्पर बोनस

२९ पुष २०७९, शुक्रबार ११:१४

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो ।

कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर र २.१० प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ४२.१० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै कम्पनीले प्रचलित कानुनअनुसार आर्थिक वर्ष सकिएको ५ महिनाभित्र साधारण सभा सम्पन्न गनुपर्नेमा आर्थिक वर्ष २०७८।७९ को साधारण सभाको बैठक पुष मसान्तभित्र गर्न नसकिने जानकारी गराएको छ ।

 

CamScanner 01-13-2023 10.25

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*