शेयरबजार आज बन्द रहने
२ माघ २०७९, सोमबार १०:३२

काठमाडौं । शेयरबजार आज (सोमबार) पनि बन्द हुने भएको छ । आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
आइतबार माघ १ गते पनि सरकारले माघे संक्रान्तिको अवसरम सार्वजनिक विदा दिएको थियो । फस्वरुपः आइतबार पनि सेयर बजार बन्द थियो ।












