सिटिजन्स बैंक सिईओमा गणेशराज पोखरेल पुनःनियुक्त
१८ माघ २०७९, बुधबार १९:३१

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् ।बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।
पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आवद्ध भई विभिन्न पदमा रहि आफनो भूमिका निभचाउृदै आईरहेका थिए ।












