नेप्सेद्वारा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

२२ माघ २०७९, आईतवार १५:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरेको छ ।

बैंकको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आजदेखि खारेज गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*