मितेरी डेभलपमेन्ट बैंकद्वारा ब्रान्च म्यानेजर माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२५ माघ २०७९, बुधबार १४:३२

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो ।
सो पदका लागि बैंकले म्यानेजेन्ट संकाय अन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन १० गतेभित्र बैंकको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।













