लगातार सर्किट लागेको आर्दश लघुवित्तको शेयरमूल्य सर्वाधिक घट्यो, यी हुन् आज शेयरमूल्य घट्ने कम्पनी

२५ माघ २०७९, बुधबार १५:१६

काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ ।

शेयबजारमा गिरावट आएसँगै केही कम्पनीहरुको शेयरमूल्य समेत घट्न पुगेको छ । आज सर्वाधिक शेयरमुल्य घट्ने कम्पनीमा लगातार सकारात्मक सर्किट लाग्दै आएको आदर्श लघुवित्त रह्ेको छ । लघुवित्तको आज ५.१४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, पोखरा फाइनान्सको ४.९८ प्रतिशत, ग्रीन भेन्चर्स लिमिटेडको ३.८८ प्रीतशत, राष्ट्र उत्थान लघुवित्तको ३.३५ प्रीतशत र हिमालयन पावर पार्टनरको ३.०८ प्रतिशतले शेयरमुल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*