शेयर बजारमा हरीयाली छाँउदा दुई कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट
६ बैशाख २०८०, बुधबार १५:०३

काठमाडौं । शेयर बजारमा हरीलायी छाएसँगै आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।कालिञ्चोक दर्शन र मैलुङ खोलामा आज पनि सकारात्मक सर्किट लागेको छ।
त्यस्तै,गुराँस लघुवित्त, एनसीसीको डिभेञ्चर८६, धैलागिरी लघुवित्त, मल्टीप्रपोज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सानिमा बैंक र नाडेप लघुवित्तको शेयर उकालो लागेको छ।













