अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजार ४२ अंकले बढ्यो, सबै उपसूचक हरीयाली

२१ जेष्ठ २०८०, आईतवार १२:३५

अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजार ४२ अंकले बढेको छ। नेप्सेमा ६ लाख कित्ता शेयर सूचीकृत हुँदा ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।यस अवधिमा सबै उपसूचकमा हरीयाली छाएको छ। यस अवधिसम्ममा होटल एण्ड टुरीजम ४।२० अंकले बढेको छ भने फाइनान्सको इन्डेक्समा पनि क्रमिक सुधार आउदै बढ्ने क्रम अघि बढ्दैछ ।

यस अवधिमा २१७ कम्पनीको टप टन ओभरमा कारोबार भएको छ।१९६ सूचीकृत शेयर टप गेनरमा कारोबार भईरहेको छ। आज बजारले सकारात्मक गती लिने शेयर बिश्लेषकहरुको भनाई छ ।

 

One thought on “अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजार ४२ अंकले बढ्यो, सबै उपसूचक हरीयाली

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*