दोर्दी खोला जलविद्युतले कति पायो रेटिङ?

३१ जेष्ठ २०८०, बुधबार ०७:५७

इक्रा नेपालले दोर्दी खोला जलविद्युतलाई विगतमा प्रदान गरेको इक्राएनपी–आईआर बीबी माइनस निष्कासनकर्ता रेटिङलाई इक्राएनपी–आईआर बी प्लसमा डाउनग्रेस गरेको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहका मानिन्छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*