प्रि-ओपनिङ सेसनमै सोल्टि होटलको शेयरमा लगानीकर्ता झुम्मिए

१० असार २०८०, आईतवार ११:१८

काठमाडौं । सोल्टि होटलको शेयरमा आज लगानीकर्ता झुम्मिएको देखिएको छ। आज प्रि ओपनिङ सेसनमै कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा पर्न सफल भएको छ।

त्यस्तै, एजीएममार्फत लाभांश प्रस्ताव पारित गर्न लागेको नागरिक लगानी कोषमा पनि लगानीकर्ताहरुको आकर्षण देख्न सकिन्छ ।

टप थी सर्वाधिक कारोबारको निरन्तरता पाईरहेको शिवम सिमेन्ट्सको शेयरमा लगानीकर्ता आज पनि झुम्मिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*