हिमालयन लाइफ र सिटि होटलको शेयरमा सकारात्मक सर्किट
१० असार २०८०, आईतवार ११:२६

काठमाडौं । हिमालयन लाइफ र सिटि होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ।
गत सातादेखि दोस्रो बजारमा शेयर कारोबार सुचारु भएको हिमालयन लाइफको शेयरमा आज सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयर कारोबार दोस्रो बजारमा ४१९ रुपैयाँ रहेको छ।
दोस्रोमा सिटि होटल अघिल्लो सातादेखि लगानीकर्ताको आकर्षणमा पर्दै आएको छ। आज कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा रहेको छ।
कम्पनीको शेयर कारोबार ३१६ रुपैयाँ रहेको छ।













