यसरी हेर्नुस् नेपाल रिपब्लिक मिडियाको आइपीओको नतिजा

११ असार २०८०, सोमबार ११:१२

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले जेठ २६ गतेदेखि ३२ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज असार १० ठमेलस्थित होटल अलफ्टमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक मेगा क्यापिटलको   वेबसाइट https://megacapitalmarkets.com/  , सिडीएससीको मेरोशेयरको वेबसाइट  https://meroshare.cdsc.com.np/#/login , सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*