यूनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर

३१ भाद्र २०८०, आईतवार ०७:५८

यूनिक नेपाल लघुवित्तले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदको लागि कुल ५० जना माग गरेको हो ।

कम्नीले व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरी ४० वर्ष ननाघेको र व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेकालाइ बिशेष प्राथमिकता दिने जनाएको छ ।आवेदकले यसमा ३१ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

i

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*